A novel written by the author H. Rider Haggard the author of King Solomon's Mines and She.
सुन्नुहोस>>
प्रभा कैनीद्वारा लिखित परम्परागत नेपाली समाजका कुण्ठित, दमित र प्रताडित नेपाली नारीको दारुण अवस्थाको चित्रण गरिएको उपन्यास - अनावृत
सुन्नुहोस>>
लेखक नेथेनाइल हाथर्नको विश्वविख्यात अमेरिकी उपन्यास “द स्कार्लेट लेटर”को नेपाली अनुवाद - अनुवादक पुण्यप्रसाद प्रसार्इ ।
सुन्नुहोस>>
डा. वानिरा गिरीको उपन्यास - 'कारागार' श्रुति संवेगमा, प्रस्तोता अच्युत घिमिरेको सुमधुर स्वरका साथमा
सुन्नुहोस>>
विश्वप्रसिद्ध लेखक पाउलो कोहेल्होको बहुचर्चित उपन्यास (The Alchemist)को नेपाली अनुवाद "किमियगर ", यसलाइ रितेश थापाले अनुवाद गरेका हुन ।
सुन्नुहोस>>
सन् २००५ को मदन पुरस्कार जित्न सफल नारायण वाग्लेद्वारा लिखित मार्मिक उपन्यास “पल्पसा क्याफे”मा युद्धको भय र प्रेमको मिठासलाइ साथसाथै लगिएको छ ।
सुन्नुहोस>>
पारिजातद्वारा लिखित बहुचर्चित उपन्यास - 'शिरीषको फूल' जसले मानव जीवनको विवश, निरर्थक या अतृप्त पक्षको निकै कलात्मक विश्लेषण गरेको छ ।
सुन्नुहोस>>
साहित्यकार कृष्ण धरावासी द्वारा रचित पौराणिक ग्रन्थमा आधारित उपन्यास "राधा" ले महाभारतकी एक प्रमुख पात्र या कृष्ण चरीत्रकी नायिका राधाको मनोभावना अत्यन्त मर्मस्पर्शी शैलीमा अभ्व्यक्त गरेको छ ।
सुन्नुहोस>>
Nepali version of the romantic novel- Romeo and Juliet by William Shakespeare. Translated by Sudan Pandey.
सुन्नुहोस>>